महाँभूकम्पका कारण भएको क्षतिले घरबारबिहिन भएका सिन्धुपाल्चोकबासीलाई सहयोग गर्न सिए सरोकार सहितको टोलीले सुरु गरेको राहत संकलन कार्यक्रममा सहयोगको ओहिरो लागेको छ। यसै क्रममा थप सिए, सिए बिधार्थी र एटिहरुले सहयोग गरेका छन् । सिए सरोकार सहितको टोलि शनिबार सबेरै सिन्धुपाल्चोक पुग्दैछ। सिए रमेश धिताल लगायतको संयोजनमा सिए सरोकार सहितको टोलीले राहत सामाग्री संकलन गरिरहेको छ। यदि तपाइँ पनि भूकम्प पिडितलाई सहयोग गर्न चाहानुहुन्छ भने 9851017914 सुरज प्याकुरेल वा 9851127739 (रमेश धिताल ) लाई सम्पर्क गर्नुहोला। थप सहयोगको विवरण यस प्रकार छ :
Accounting Technician (ICAN) – Salija Maharjan – 5 बोरा चामल , 1 बोरा दाल
CA Hukum Pahadi जीवनजल 156 Packets
CA Student- Prerana Rai/Pallawi Karna/Madan Thapa –चाउचाउ तथा बिस्कुट
CA Aman Uprety – 3बोरा चामल
CA Roshan Dahal – 3बोरा चामल
प्रतिक्रिया दिनुहोस्