Skip to content

सिए सरोकारको राहत संकलन जारी, अमृत महर्जन, सम्मी पुडासैनी र ललित अर्यालले गरे चामल सहयोग

महाँभूकम्पका कारण भएको क्षतिले घरबारबिहिन भएका सिन्धुपाल्चोकबासीलाई
सहयोग गर्न सिए सरोकार सहितको टोलीले  सुरु गरेको राहत संकलन कार्यक्रममा थप तीन सिएहरुले सहयोग गरेका छन् । सिए अमृत महर्जन ले दुई बोरा चामल , सिए सम्मी पुडासैनीले दुइ बोरा चामल , र सिए ललित अर्याल ले तीन बोरा चामल सहयोग गरेका छन्।  सिए सरोकार सहितको टोलि शनिबार सबेरै सिन्धुपाल्चोक पुग्दैछ। 
सिए रमेश धिताल लगायतको संयोजनमा सिए सरोकार सहितको टोलीले राहत सामाग्री
संकलन गरिरहेको छ।  यदि तपाइँ पनि भूकम्प पिडितलाई सहयोग गर्न चाहानुहुन्छ
भने 9851017914  सुरज प्याकुरेल  वा 9851127739 (रमेश धिताल ) लाई सम्पर्क
गर्नुहोला।

प्रतिक्रिया दिनुहोस्