Skip to content

हातेमालो सेक्युरिटिज लिमिटेडका सीईओ गणेश पोख्रेल सम्मानित

काठमाडौँ। हातेमालो सेक्युरिटिज लिमिटेडका सीईओ गणेश पोख्रेल सम्मानित भएका छन्। सेयर बजारमा ठुलो योगदान पुराएको भन्दै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले पोख्रेललाई सम्मान गरेको हो।

एक्यानले आफ्नो विशेष साधारणसभामा पोख्रेललाई सम्मान प्रदान गरेको हो। गणेश पोखरेल हाल हातेमालो फाइनान्सियल सर्भिसेज प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् ।

हातेमालो सेक्युरिटिज कम्पनीले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सदस्यता प्राप्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्