Skip to content

सीएहरुलाई एक्सेल डेभलपमेन्ट बैंकमा जागिरको अवसर

काठमाडौँ। सीएहरुलाई बैंकमा जागिर खुलेको छ । एक्सेल डेभलपमेन्ट बैंकले एक सूचना जारी गर्दै सीएहरुका लागि जागिर खुलाएको हो।

बैंकले सेमी क्यालीफाइड सीए पदमा ४ जनाका लागि रोजगारी खुलाएको छ । साथै, आवेदन दिने व्यक्तिको उमेर २८ वर्षभन्दा कम हुनुपर्नेछ।

इच्छुक आवेदकले असार ४ गतेभित्र दिन आवेदन दिन सक्नेछन् । योग्य उम्मेदवारहरूले आफ्नो अद्यावधिक गरिएको बायोडाटा, हालसालैको पासपोर्ट साइजको फोटो, नागरिकता, शैक्षिक प्रमाणपत्र र कार्य अनुभव कागजातहरू बैंकको इमेलमा पठाउन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्