काठमाडौँ। मियो सेक्युरिटिज लिमिटेडका सीईओ सुमन मल्ल सम्मानित भएका छन्। एक्यानको विशेष साधारणसभामा उनी सम्मानित भएका हुन्।
सेयर बजारमा उल्लेखनीय प्रभाव पारेको भन्दै उनलाई एक्यानको सम्मान गरेको हो। मियो सेक्युरिटिज प्रालि नेपालका एक प्रमुख स्टक ब्रोकर कम्पनी हो। जुन नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सदस्य (ब्रोकर नं ६६) हो।
यस कम्पनीले सेयर ब्रोकरेज र डिम्याट सेवाहरू प्रदान गर्दछ।
प्रतिक्रिया दिनुहोस्