Skip to content

नेपाल पुनर्बीमा कम्पनीमा उप प्रबन्धक पदमा चार्टड एकाउन्टेट माग

काठमाडौँ। नेपाल पुनर्बीमा कम्पनीले रोजगारी खुलाएको छ । कम्पनीले एक सूचना जारी गर्दै सिए पदका लागि रोजगारी खुलाएको हो।

कम्पनीले उप प्रबन्धक चार्टड एकाउन्टेट पदका लागी रोजगारी खुलाएको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरीकहरुले जेठ २८ गतेभित्र आवेदन दिनसक्ने कम्पनीले जनाएको छ ।

आवेदन दिने व्यक्तिले मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर तह उत्तिर्ण र चाटर्ड एकाउण्टेन्सी परीक्षा उत्तिर्ण गरेको हुनुपर्नेछ । सूचनासहित:

प्रतिक्रिया दिनुहोस्