काठमाडौँ। एनआइएमबि सेक्युरिटिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्दिप कुमार दाहाल सम्मानित भएका छन्। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को विशेष साधारणसभामा उनी सम्मानित भएका हुन्।
वैशाख २६ गते (शुक्रबार) काठमाडौँस्थित ‘ग्लोबल कलेज अफ म्यानेजमेन्ट’ मा एक्यानले उनलाई सम्मान गरेको हो।
सेयर बजारमा ठुलो योगदान पुराएको भन्दै एक्यानले अर्याललाई सम्मान गरेको हो।
प्रतिक्रिया दिनुहोस्