काठमाडौँ। ओपल सेक्युरिटिज लिमिटेडका म्यानेजिङ डिरेक्टर ऋषिराम पौडेल सम्मानित भएका छन्। सेयर बजारमा ठुलो योगदान पुराएको भन्दै उनलाई एक्यानले सम्मान गरेको हो।
काठमाडौँस्थित ‘ग्लोबल कलेज अफ म्यानेजमेन्ट’ मा वैशाख २६ गते (शुक्रबार) एक्यानले उनलाई सम्मान गरेको हो। ओपल सेक्युरिटीज इन्भेस्टमेन्ट प्रालि (ब्रोकर नम्बर ४) नेपालमा इजाजतपत्र प्राप्त स्टक ब्रोकरेज फर्म हो।
जुन नेपाल धितोपत्र बोर्ड (सेबोन) अन्तर्गत दर्ता भएको छ र नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सदस्य हो।
प्रतिक्रिया दिनुहोस्