Skip to content

आईक्यानको वेब साइटको यो कस्तो नौटंकी ? आरएको भोटर लिस्ट खोल्दा सिएहरुको नामावली खुल्छ

आशन्न आईक्यानको चुनावमा भोट हाल्न पाउने आरएहरुको नामावली प्रकाशित गरेको जनाए पनि आईक्यानले सिएहरुको मानहानी गरेको छ।   वेब साइटमा आरएहरुको नामावोली राखिएको भन्ने लिंक कोहेरा हेर्दा यसरि सिएहरुको नामावोलीनिस्किएको छ। कतिपय सिएहरुले आईक्यानको वेब साइटले सिएहरुको मानहानी गरेको आरोप लगाएका छन्  :

प्रतिक्रिया दिनुहोस्